प्रमुख सेनानी मल्ल सेनाको हिरासतमा
काठमाडौँ । नेपाली सेनाले अनुशासनको विषयलाई लिएर प्रमुख सेनानी दिरेन्द्र मल्ललाई नियन्त्रणमा लिएको छ। अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा कार्यरत उनलाई केही समयअघि नियन्त्रणमा लिइएको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथि गौरवकुमार केसीले उनलाई नियन्त्रणमा लिएर छानबिन भइरहेको जानकारी दिए। सैनिक अनुशासन/आचरणको विषयमा उनीमाथि छानबिन भइरहेको उनले बताए । यसबारे थप कुरा उनले खुलाएनन्। मल्ललाई … Continue reading प्रमुख सेनानी मल्ल सेनाको हिरासतमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed